डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
lokaantar.com

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर रु. १५१.१७ र बिक्री दर रु. १५१.७७ कायम भएको छ। युरोपेली युरोको खरिद दर रु. १७१.४९ र बिक्री दर रु. १७२.१८ रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिद दर रु. १९८.९४ र बिक्री दर रु. १९९.७३ कायम भएको छ। स्विस फ्रैंकको हकमा खरिद दर रु. १८६.०० र बिक्री दर रु. १८६.७४ रहेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)