शंकरलाल अग्रवाल १० लाख धरौटीमा रिहा
nepalnews.com · Thu Sep 17 00:18:23 GMT 2026

काठमाडौं। सर्वोच्च अदालतले उद्योगी शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उच्च अदालत पाटनको अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)