बेल्जियममा बिताए २६ वर्ष, अब नेपालमा कारखाना खोल्दै
setopati.com · Thu Sep 17 00:19:09 GMT 2026

कराते प्रशिक्षकका रूपमा बेल्जियम पुगेका सुदर्शन सिंखडाले त्यहाँको २६ वर्षे बसाइमा खेलकुदसँगै व्यवसायका अनेक अनुभव सँगाले।
विभिन्न व्यवसाय गर्दै आएका उनले केही समयअघि आफ्नो व्यवसाय बेचबिखन गरे। अब भने उनको व्यावसायिक यात्रा हस्पिटालिटी र कृषि क्षेत्रतर्फ मोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)