मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलाको राजधानीमा दुईचोटि गयो ७ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो, व्यापक जनधन क्षतिको आशंका

setopati.com · Thu Jun 25 01:08:41 GMT 2026

भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भुइँचालो गएका छन्। पहिलो भुइँचालो ७.२ र दोस्रो ७.५ म्याग्निच्युडको थियो।

भुइँचालोका कारण केही भवन भत्किएका छन् भने त्रसित स्थानीयवासीहरू सडकमा निस्किएका छन्। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई घरबाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)