टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई साढे ८ वर्ष कैद
rajdhanidaily.com · Thu Jul 16 10:52:07 GMT 2026

काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड बढी जरिबानाको फैसला भएको छ।
विशेष अदालतले बिहीबार भ्रष्टाचार मुद्दामा पौडेललाई सजाय निर्धारण गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)