डलरमा ३ करोड ८ लाख बराबर घुस लिने टेलिकमका पूर्मएमडी पौडेललाई ८.५ वर्ष कैद, १.५ करोड जरिबाना
techpana.com · Thu Jul 16 10:55:15 GMT 2026

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई परामर्श शुल्कका नाममा घुस लिएको अभियोगमा साढे आठ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै पौडेललाई उक्त कैद र जरिवाना तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
