जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
nepalnews.com · Thu Jun 25 01:11:58 GMT 2026
जुम्ला। जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।
जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)