मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा ४० सेकेन्डको अन्तरमा ७.५ र ७.२ रेक्टरको भूकम्प, ठूलो संख्यामा हताहतको आशंका

corporatenepal.com · Thu Jun 25 01:09:21 GMT 2026

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार शक्तिशाली दुई भूकम्प लगातार आएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू क्षतिग्रस्त भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प करिब ४० सेकेन्डको अन्तरमा उत्तरी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएका हुन् ।

भूकम्पको धक्का राजधानी काराकासमा समेत तीव्र रूपमा महसुस गरिएको थियो । स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीका अनुसार भूकम्पनमा ठूलो संख्यामा मान्छे हताहत भएको आशंका गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय