रास्वपा महाधिवेशनमा मतदान जारी
kalakarmi.com · Thu Jun 25 01:14:15 GMT 2026

भरतपुर- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान कार्य जारी रहेको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सञ्चालन भैहरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)