संसदमै जंगिए ट्रम्प : आफ्नै पार्टीका सिनेटरलाई भने ‘लुजर’ र ‘खराब’
barnanmedia.com · Thu Jun 25 01:01:17 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार निकै आक्रोशित देखिए । रिपब्लिकन सिनेटरहरूसँगको बैठकपछि लुजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले राष्ट्रपतिको मनोदशाबारे टिप्पणी गर्दै भने, ‘उनी मर्डर हर्निट जत्तिकै रिसाएका थिए।’
बैठकमा सहभागीहरूका अनुसार ट्रम्प आफ्नै पार्टीका सदस्यहरूप्रति गुनासोहरूको लामो सूची बोकेर क्यापिटल हिल पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प