इरानका राष्ट्रपतिले राजीनामा दिएका हुन् ?
kathmandupati.com · Mon Jun 01 05:48:56 GMT 2026

काठमाण्डु – इरानका राष्ट्रपति मसुद पजेस्कियानले पदबाट राजीनामा दिएका छन्। पजेस्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीलाई आफ्नो राजीनामा पठाएका हुन् ।
आइतबार पठाइएको पत्रमा पेजेशकियानले राष्ट्रपति र सरकारलाई देशका प्रमुख तथा महत्वपूर्ण निर्णय प्रक्रियाबाट प्रभावकारी रूपमा बाहिर राखिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)