पहिलो हाफमा कुरासाओसँग आइभरी कोस्टको १-० ले अघि
onlinekhabar.com · Thu Jun 25 20:51:10 GMT 2026
१२ असार, काठमाडौं । फिफा विश्वकपमा समूह ‘ई’ अन्तर्गतको खेलमा आइभरी कोस्ट र कुरासाओ भिडिरहेका छन् । जारी खेलमा अहिले पहिलो हाफ सकिएको छ । जसमा आइभरी कोस्ट १–० ले अघि छ । आइभरी कोस्टका लागि ७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
त्यसबाहेक पहिलो हाफभरी दुवै टिमले थप गोल गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)