मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहित आबद्द पर्सिजाको जित

lokaantar.com · Sun Feb 20 00:01:42 GMT 2022

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पर्सिजाले पेर्सिकलाई २-१ गोल अन्तरले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)