मोफसलमा फुटबल आकर्षण बढ्दो
nepalnews.com · Thu Jun 25 01:18:04 GMT 2026
मोरङ । संसारभर अहिले विश्वकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यति बेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन्।
यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए डिभिजन’ स्तरका खेलाडी उत्पादन र प्रतिष्ठित उपाधिहरू जित्दै मोफसलको फुटबलमा आफ्नो बलियो उपस्थिति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)