असोजमा बढ्नेछ महँगी, राजनीतिक संकट र वर्षाजनित विपत्तिको संकेत
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

२०८३ असोज महिनाको मासिक फल
यस महिनामा ग्रहस्थिति मध्यम जस्ता छन् । शनिबारको औंशी, बिहीबारको सूर्य संक्रान्तिले जनमानसमा त्रास उत्पन्न हुने छ। खाद्यान्नको मूल्यवृद्धि उच्च हुनेछ । कतैकतै साम्प्रदायिक तनाव देखा पर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)