सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा
kathmandupati.com · Mon Jun 01 05:53:03 GMT 2026

काठमाण्डु- हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला सिमकोट पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थ बुझ्न आएको टोली घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)