टेक्सासमा नेपाल चिन्तन : सरकारले अभूतपूर्व जनमतको सदुपयोग गरोस्
baahrakhari.com · Mon Jun 01 05:51:49 GMT 2026

ड्यालस(टेक्सास) । टेक्सासको ड्यालसमा शनिबार विभिन्न पेशा, व्यवसाय र विधाका गैर आवासीय नेपालीहरुको अभूतपूर्व जमघट रह्यो । त्यो जमघटको मूल चिन्ता थियो, देश बन्छ कि बन्दैन् ?
हिमालय खबर र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) टेक्सास च्याप्टरद्वारा आयोजित हिमालय संवाद कार्यक्रम : कविता र किताबका कुरा कार्यक्रमको दोस्रो हिस्सामा गरिएको नेपाल कहाँ जाँदैछ ? विषयक छलफल कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माले देश बन्नेमा विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)