भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौंको संख्यामा मृत्युको आशंका
nagariknews.nagariknetwork.com · Thu Jun 25 01:18:30 GMT 2026

भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा दुई ठूला भूकम्प गएका छन्। पहिलोको परिमाण ७.२ थियो भने दोस्रोको ७.५ थियो।
भूकम्पका कारण भवनहरू भत्किएका छन् र मानिसहरू आफ्नो घर छोडेर सडकमा निस्किएका छन्। गृहमन्त्री डिओसडाडो काबेलोले मानिसहरूलाई आफ्नो घर खाली गर्न अपील गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)