भेनेजुएलामा शक्तिशाली भूकम्प, राजधानी कराकसमा भवनहरू भत्किए, विमानस्थलको छत खस्यो
nepalviews.com · Thu Jun 25 01:22:24 GMT 2026

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार दिउँसो दुईवटा अत्यन्तै शक्तिशाली भूकम्पका झट्का सङ्घर्ष गरिएका छन् । पहिलो भूकम्प ७.१ रेक्टर स्केल र त्यसको केही मिनेटमै दोस्रो ७.५ रेक्टर स्केलको महाभूकम्प गएको हो । यस भूकम्पलाई भेनेजुएलाको इतिहासमा पछिल्लो १२६ वर्षयताकै सबैभन्दा ठूलो भूकम्प भनिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्पले भीषण मानवीय र भौतिक क्षति निम्त्याउन सक्ने खतरा औंल्याएको छ । एजेन्सीका अनुसार भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने आशंका ३० प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)