रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ सय ३ पुग्यो, हराउनेको संख्या ६१ सय ५०
himalpress.com · Thu Sep 17 00:39:49 GMT 2026

काठमाडौँ- रसुवा बाढीमा परेर हालसम्म १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुिार हालसम्म ६ हजार १५० जना बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)