प्रतिनिधिसभाको बैठक बस्दै
ekantipur.com · Thu Sep 17 00:35:58 GMT 2026

प्रतिनिधिसभाको बैठक बस्दै
अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)