मिटरब्याजपीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
baahrakhari.com · Thu Jul 16 11:14:40 GMT 2026

काठमाडौं । सरकारले मिटरब्याजपीडित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)