मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोल्पाका १० पालिकाले ल्याए बजेट, कसको कति ?

onlinekhabar.com · Thu Jun 25 01:33:38 GMT 2026

११ असार, रोल्पा । रोल्पाका १० स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

बुधबार रातिसम्म सार्वजनिक भएका बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट रोल्पा नगरपालिकाको र कम आकारको बजेट माडी गाउँपालिकाको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)