भोटेकोशी बाढीः जुम्लाका ६३ जना अझै सम्पर्कविहीन
khabarhub.com · Thu Sep 17 00:43:58 GMT 2026

जुम्ला – भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै सम्पर्कविहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)