अमेरिकी डलरको मूल्य स्थिर, अन्यको विनिमयदर कति ?
ekantipur.com · Thu Sep 17 00:41:21 GMT 2026

अमेरिकी डलरको मूल्य स्थिर, अन्यको विनिमयदर कति ?
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७० पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा रहेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)