पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिँदै
nayapatrikadaily.com · Sat Apr 02 00:14:00 GMT 2022
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी सम्झौता रद्दको पत्र लिएर बिहीबार अपराह्न ४ बजे धर्मशाला पुगे पनि बतासका कर्मचारीले पत्र बुझेनन्, आइतबार होटेल सिल गर्ने कोषको तयारी
कोषले आइतबार सम्झौता रद्दको पत्र कार्यालय समयमा बतासका कर्मचारीलाई पुनः बुझाउने प्रयास गर्नेछ । कारबाहीको पत्र नबुझे ‘घर–ठेगानामा सूचना टाँस गर्ने वा फेला नपरे सार्वजनिक सूचना जारी गर्ने’ व्यवस्था छ । सार्वजनिक सूचना जारी गर्दा पनि सफाइ पेस नगरे कोषलाई होटेल सिल गर्ने बाटो खुल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)