मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिदीले १० नम्बरै लगाउने

ekantipur.com · Sat Sep 25 01:25:21 GMT 2021

काठमाडौँ — पाकिस्तानी भेट्रान स्टार शाहिद अफ्रिदीले आफ्नो परम्परालाई निरन्तरता दिँदै शनिबार सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा १० नम्बर जर्सी नै लगाउने भएका छन् ।

अफ्रिदीले पाकिस्तानबाट खेल्दा प्रायः १० नम्बर जर्सी नै लगाउने गरेका थिए । ईपीएलमा पनि त्यसलाई निरन्तरता दिने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)