मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५ वर्षलाई सोचेर ल्याएको बजेट हो : अर्थमन्त्री

ratopati.com · Mon Jun 01 06:05:49 GMT 2026

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले बजेट पछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए।

उनले अहिलेको सरकार ५ वर्षका लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्राहस्थ उत्पादन पुग्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय