सरकारले आँट गरेर विद्युतमा भ्याट लगाएको हो, पछि हट्दैनौंः अर्थमन्त्री वाग्ले
kathmandupati.com · Mon Jun 01 06:06:06 GMT 2026

काठमाण्डु–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटमा घरेलु ग्राहकले उपभोग गर्ने बिजुलीमा लगाइएको भ्याटमा पुनर्विचार नहुने स्पष्ट गरेका छन् ।
राजधानीमा सोमबार आयोजित पोष्ट बजेट कार्यक्रममा वाग्लेले सरकारले सोच विचार गरेर लगाएको कर फिर्ता नहुने अडान लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
स्वर्णिम वाग्ले