सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा नेकपाको भर्त्सना
setopati.com · Mon Jun 01 06:02:53 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको भर्त्सना गरेको छ।
सोमबार नेकपा प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ती जारी गरी प्रधानमन्त्री बालेनले सीमा विवादबारे आइतबार संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह