वैभव सूर्यवंशी: आईपीएल-२०२६ को सबैभन्दा ठूलो सनसनी
kalakarmi.com · Mon Jun 01 06:04:54 GMT 2026

काठमाडौं– सोमवार राति सम्पन्न फाइनलसंगै यो वर्षको आईपीएल–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ । रोयल च्यालेञ्जर्स बैंग्लुरुले गुजरात टाइटन्सलाई हराउँदै लगातार दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।
यसैबीच, आईपीएल–२०१६ मा राजस्थान रोयल्स (आरआर) का १५ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले आफ्नो विस्फोटक ब्याटिङमार्फत क्रिकेट संसारमा तहल्का मच्चाएका छन् । उनले आफ्नो प्रदर्शनबाट धेरै ठूला कीर्तिमान तोडेका छन् भने यो सीजनको सबैभन्दा चर्चित खेलाडी बन्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
टी-२० विश्वकप