विद्वान अर्थमन्त्रीको ‘भुइँमान्छे’ र किसान मारा कर नीति
clickmandu.com · Mon Jun 01 06:03:18 GMT 2026

काठमाडौं । अमेरीकाको हार्डवर्ड विश्वविद्यालयबाट अर्थशास्त्र पढेका डा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि आम जनतामा ठूलो आशा थियो- उहाँले लिने अर्थ र कर नीतिले अर्थतन्त्रलाई गति दिन्छ र हामी सबैलाई राम्रो हुन्छ ।
गरिबका गीत गाउने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारका अर्थमन्त्रीले गरिब, किसान र पीछडिएको वर्गको पुनरोत्थान गर्ने अपेक्षा भूइँमान्छेको थियो । पूराना दल र तीनका नेताहरुले उपेक्षा गरेको अनुभूतिपछि आक्रोसित त्यो वर्गले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आपूहरुको समस्या समाधान गर्ने सपना देख्यो । र, बिपुल जनमतले दुईतिहाई नजिकको जमत दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)