प्रधानमन्त्रीको भनाइले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्याएको नेकपाको ठहर
nepalpress.com · Mon Jun 01 06:06:03 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ । प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
बालेन शाह