पूर्वमन्त्री फत्तेहसिंह थारूको निधन
barnanmedia.com · Thu Jul 16 11:13:58 GMT 2026

पूर्वमन्त्री फत्तेहसिंह थारूको ८८ वर्षको उमेरमा निधन भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता थारूको बिहीबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। थारू २०४० सालमा शिक्षामन्त्री बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)