सभामुखको टिप्पणी-संघीयतापछि पनि सिंहदरबारको अधिकार सिंहदरबारबाट बाहिर जानै सकेन
nepalpress.com · Sat Jun 06 08:04:53 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै संघीयता कार्यान्वयनमा संघीय संसद् र प्रदेशसभाबिच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)