आज अश्चिन संक्रान्ति अर्थात विश्वकर्मा पूजा गरिँदै
himalpress.com · Thu Sep 17 00:45:37 GMT 2026

काठमाडौँ-
आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)