इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी
baahrakhari.com · Thu Sep 17 00:45:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै आतुर रहेको दोहोर्याएका छन् ।
हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)