भोजपुरको पर्यटकीयस्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै
nepalnews.com · Thu Jun 25 01:38:11 GMT 2026

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ।
ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले संरक्षण अभियान अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
सरोज गुरागाईं