मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३.० गोलले पराजित

arthadabali.com · Thu Jun 25 01:35:34 GMT 2026

काठमाडौँ / फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३.० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३.० को फराकिलो अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । खेलको ६० औँ मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

सम्बन्धित विषय:

# फिफा विश्वकप

# ब्राजिलसँग स्कटल्याण्ड

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय