९९ केन्द्रीय सदस्य छान्न रास्वपामा मतदान जारी
nepallive.com · Thu Jun 25 01:35:07 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको टुंगो लगाउन गएरातिदेखि मतदान सुरु भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो । निर्वाचनमा २०४ जना उम्मेदवार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)