स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता
nepallive.com · Thu Jun 25 01:37:14 GMT 2026
ब्राजिलले विश्वकप २०२६ मा बिहीबार स्कटल्यान्डलाई ३–० ले पराजित गरेको छ । र समूह सी को विजेता बनेको छ । यससँगै ब्राजिल प्रतियोगिताको नकआउट चरण प्रवेश गर्न पनि सफल रह्यो ।
यो जितपछि ब्राजिल सात अंकमा समूहको शीर्षमा रह्यो । मोरक्को सात अंकमै दोस्रो स्थानमा रह्यो र उसले पनि अन्तिम ३२ मा स्थान बनायो । मियामी स्टेडियममा ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो र यी दुवै गोल भिनिसियस जुनियरले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)