रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य छान्न मतदान जारी
annapurnapost.com · Thu Jun 25 01:33:07 GMT 2026

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ९९ पदका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको जानकारी दिए ।
मतदान आज बिहान १० बजेसम्म जारी रहने उनको भनाई छ। रास्वपा महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)