हाइड्रोजनमा आधारित सवारीसाधनबारे सरकारले माग्यो सुझाव
onlinekhabar.com · Thu Jul 16 11:25:17 GMT 2026

३२ असार, काठमाडौं । सरकारले नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधन सञ्चालनबारे सरोकारवालाबाट सुझाव संकलन थालेको छ ।
पूर्वाधार विकास मन्त्रालयले सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय उत्ृकष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकासबारे सुझाव मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)