५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्रीको दाबी
nepalpress.com · Mon Jun 01 06:13:17 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित बजेटपछिको अन्तरक्रियामा उनले विलासी गाडीमा मात्रै कर बढेको बताए ।
उने केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
स्वर्णिम वाग्ले
काठमाडौँ