राष्ट्रिय वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा मन्त्रालयले नै स्वीकृति दिन मिल्ने
annapurnapost.com · Thu Jul 16 11:25:01 GMT 2026

काठमाडौं : सरकारले वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा मन्त्रालयले नै स्वीकृति दिन मिल्ने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषदबाट स्वीकृत भइसकेका संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा, प्रचलित कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)