स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै ब्राजिल बन्यो समूह विजेता
neplays.com · Thu Jun 25 01:44:00 GMT 2026
काठमाडौं । फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्कटल्यान्डलाई पराजित गर्दै ब्राजिल समूह विजेता बनेको छ।
यो जितपछि उसले सात अंक जोडेको छ। स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै ब्राजिल समूह ‘सी’को विजेता बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ