राजदूतकी छोरी अपहरण प्रकरण : पाकिस्तानमा रहेका कूटनीतिज्ञलाई सतर्क रहन भारतकाे आग्रह
nepallive.com · Sat Jul 17 17:41:00 GMT 2021
काठमाडाैं- भारतीय सरकारले पाकिस्तानमा रहेका कूटनीतिज्ञ र उनीहरूका परिवारलाई सतर्क रहन आग्रह गरेकाे छ।
पाकिस्तानका लागि अफगान राजदूतकी छोरी अपहरणमा परेपछि भारतले आफ्ना नागरिकलाई सचेत गराएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)