अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पूर्वफिलिपिनी राष्ट्रपति दुतेर्ते
ratopati.com · Thu Sep 17 00:55:14 GMT 2026

द हेग । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा प्रत्यक्ष उपस्थित भएका छन् । मानवताविरुद्धको अपराधको आरोपमा मुद्दा खेपिरहेका ८१ वर्षीय दुतेर्ते मुद्दा सामना गर्न सक्नेनसक्ने स्वास्थ्य अवस्थाको सुनुवाइका क्रममा पहिलोपल्ट अदालतमा प्रत्यक्ष उपस्थित भएका हुन् ।
दुतेर्ते मार्च २०२५ देखि नेदरल्यान्ड्सको द हेगस्थित हिरासतमा छन् । पक्राउ परेयता उनी अदालतमा भिडियोमार्फत मात्र उपस्थित हुँदै आएका थिए । यसअघि उनले केही सुनुवाइमा सहभागिता जनाएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)