आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Thu Sep 17 00:57:51 GMT 2026

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २४ पैसा र बिक्रीदर १५३ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ८२ पैसा र बिक्रीदर १७७ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ३८ पैसा र बिक्रीदर २०७ रुपियाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ०५ पैसा र बिक्रीदर १८७ रुपियाँ ७८ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)