नयाँ ट्र्याक बनेपछि कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थाले
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाडी चल्न थालेका हुन् ।
सडकमा गएरातिदेखि नै गाडी आवतजावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । बिहान पूर्णरूपमा सडक सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)